खुट्टा धुदा सधै एन्टिब्याक्टेरियल साबुनको प्रयोग गर्ने -पानि प्रशस्त मात्रामा पिउने -सुतिको मोजा प्रयोग गर्ने -एउटै मोजा दुईदिन भन्दा बढि नलगाउने -खुट्टामा फुट पाउडर हाल्ने -ग्रिन टी वा चियाको पातले खुट्टा धुने -पानिमा केहि चिया चम्चा भेनेगर हालेर खुट्टा धुने -नुहाउँदा अथवा खुट्टा धुँदा अदुवाको रसको प्रयोग गर्ने - swasthyakhabarबाट
Post a Comment