भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
साउन १४,काठमान्डौ | यूएईका राजाले हालसालै आइटी सुरक्षा सम्बन्धि नयाँ कानुनी नियम बनाएका छन् जसमा यदि कुनै व्यक्तिले 'भी.पि.एन' अर्थात (VPN: Virtual Private Networks) प्रयोग गरेको पाइएमा ५४५ हजार अमेरिकी डलर सम्मको जरिवाना तिर्नु पर्नेछ।
त्यहाको नयाँ नियम अनुसार, कानुन विपरित जो ब्यक्तिले भी.पि.एन प्रयोग गर्छ उसलाई जेल सजाय सहित ५ लाख - २० लाख दिराम सम्मको जरिवाना तिर्नु पर्नेछ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment