भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

आइतवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढेर ५९ हजार रुपैयाँ पुगेको छ ।
शुक्रवार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आइवार तेजावी सुन प्रतितोला ५८ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ । आइतवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यसै गरी आइतवार चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोवार भएको छ । शुक्रवार चाँदी तोलाको ९ सय १० मा कारोवार भएको थियो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top