भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

बलिउड सेलिब्रिटीको दुबईमा घर हुनु अब इज्जतको कुरा भएको छ । किंग खान अर्थात बलिउडका बादशाह शाहरुख खानको दबइमा भएको घर, पल जुमेइराको बारेमा धेरैलाई जानकारी होला ।
यस्तैमा सलमान खानले पनि दुबईमा आफ्नो घर किनेका छन् । अब दुबईमा घर किन्ने पालो ऐश्वर्या अभिषेकको रहेको छ । दुबई बलिउड हस्तीहरुको मनपर्ने ठाउँ बन्न थालेको छ ।
आज हामी तपाईंलाई ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सुन्दर र आलिशान घरका केही तस्बिर देखाउँदैछौं ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top