भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
एजेन्सी । आफ्नो लिगंको अकार सानो भएर चिन्ता लिने पुरुषको संख्या पनि कम छैन । एक अध्ययनअनुसार १५ हजार चार सय १४ जनाले शल्यक्रिया गरी आफ्नो लिंगको आकार बढाएको देखिएको छ।
इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सर्जरी गरेर लिंग बढाउने मामिलामा जर्मन पुरुषहरु सबैभन्दा अगाडि देखिएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment