भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, १ साउन । आईतबारदेखि राजधानीका विभिन्न स्थानमा ग्यासको सिलिन्डर साटिने भएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार साउन २ गतेदेखि ८ गतेसम्म निशुल्क सट्टापट्टा गर्न लागिएको हो ।banea
राजधानीको विभिन्न ७ वटा ग्यास निशुल्क साट्न लागिएको हो ।
सिलिन्डर सट्टा पट्टाको लागि खाली सिलिन्डर हुनुपर्ने छ । उपभोक्ताको मात्रै सिलिन्डर साटिने एलपी ग्यास उद्योग संघले जनाएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top