भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, साउन १५ – राजेश हमालको महिला अवतार हरेको चलचित्र शकुन्तलाको ट्रेलर सार्वजनिक भएको छ । महानायक राजेश हमालले महिला बनेर अभिनय गर्ने भन्ने कुरा बाहिर आएपछि चलचित्रले निकै चर्चा पाएको थियो । चलचित्रमा राजेश हमालसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, रामकुमार थापा, शिभन श्रेष्ठ, शशांक बस्यालको अभिनय छ । महेश्वर खत्री र श्रीप्सा खत्रीको निमार्ण अनि दिनेश श्रेष्ठको निर्देशनमा बनेको शकुन्तला भदौ ३ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
ट्रेलर ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top