भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
प्राय गरेर हरेक पुरुषलाई महिलालाई कुन बेला ज्यादा यौन सम्पर्क गर्न मन हुन्छ वा सजिलोसँग सेक्सको लागी राजि गर्न सकिन्छ भन्ने जिज्ञासा हुने गर्छ । यसै विषयलाई लिएर पछिल्लो समयामा गरिएको एक अध्यनले यस्तो तथ्य पता लगाएको छ ।
महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ । यो अवधिमा महिलालाई यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धानकर्ताहरूले सो कुरा पत्ता लगाएका हुन् ।
उनीहरुले एक हजार युवती अनुसन्धान गरेका थिए । अनुसन्धानकर्ताले सहभागीहरूलाई कुन समय यौनसम्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए ।
अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कमा परिवर्तन पनि अध्ययन गरेका थिए । सो अध्ययनले त्यसअवधिमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई रोमाञ्चीत बनाउने देखाएको छ । - एजेन्सी
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment