भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं – अत्यन्तै लोकप्रिय गायिका हुन् मुना थापा मगर । लोक गीत संगीतको क्षेत्रमा एक छत्र राज गरीकी गायिका मगरले तिजमा विभिन्न मौलिक गीतमा आफ्नो आवाज दिएकि छन ।
अघिल्ला बर्ष जस्तै यो वर्ष पनि उनि मौलिक तिज गीत मार्फत दर्शक/श्रोता माझ आएकि छन् । अघिल्लो बर्ष ‘माइतीघरको कुकुर नि प्यारो’ बोलको गीत चर्चामा रहयो । यो बर्ष पनि उनले ‘माइतीघरको कुकुर नि प्यारो २’ बोलको गीतमा आवाज भरेकी छन् ।
‘म नि जान्छु, माइत’ बोलको उक्त गीतको रेकर्ड हुदै गर्दा रक्षा म्युजिकले एउटा रिपोर्ट तयार पारेको छ । मुनाको तीज गीत कहिले आउला भनेर खोजि गरिरहेका बेला यो भिडियोले दर्शकको केहि जिज्ञासा मेटाउने छ । उनको यो गीतले पनि यो बर्ष तहल्का पिट्ने पक्का छ  ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top