भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
हुन त बलिउडका नायिकाहरु आफ्नो हट फोटोसुटका लागि चर्चामा आइरहन्छन् । तर अब चर्चित उद्योगपती मुकेश अम्बानीकी छोरी ईशा अम्बानी पनि आफ्नो हट फोटोसुटका लागि समाचारको हेडलाइन बन्न थालेकी छिन् । ईशाले यो फोटोशुट फेमिनाको लागि गराएकी थिइन् । संसारको सबैभन्दा महँगो घर एन्टीलियामा ईशाले आफ्नो फोटोसुट गराएकी थिइन् । ईशाले फर्मल र वेस्टर्न पहिरनमा आफ्नो फोटोसुट गराएकी हुन् । हेर्नुहोस्, केही तस्बिरहरुः
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment