भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
मालिया ओबामा, अमेरिकी राष्ट्रपति बाराक ओबामाकी जेठी छोरी हुन् । अहिले उनी चर्चाकाे शिखरमा छिन् । तर, याे चर्चा राम्राे हैन, नराम्राे खालकाे छ ।
अाफ्नाे १८अाैं जन्मदिन मनाउने क्रममा नेदरल्यान्डको आर्मस्टंगमा रहेकी मालिया सुगर फ्र्याक्टीस्थित क्लबमा भाेड्का पिएर मातेकाे अवस्थामा भेटिएकी थिइन् । तीनजना साथीहरूसँग क्लब पुगेकी मालिया र उनका सबै साथीहरू एकैछिनमा मातेका थिए।
पार्टिमा सहभागी डिजे राेष्टका अनुसार ‘उनीहरूको ग्लास भोड्काले भरिएको थियो। मालियाले रमाइलो डान्स गरेकी थिइन् । मालियाकाे शरीर फ्लेक्जिबल देखिएको थियो।’
मालियाले आफू ओबामा भएकै कारण अरूको ध्यान तान्ने भन्ने प्रसंगलाई अस्वीकार गरेकी थिइन्। उनीहरू रातको साढे तीन बजे घर फर्केका थिए।
मालिया आमा अमेरिकी प्रथम महिला मिसेल ओबामाले सुरु गरेको ‘लेट गर्ल लर्न’ नामक शैक्षिक अभियानमा संलग्लान छिन् । भियानको क्रममा उनी आमा मिसेल र बहिनी सासाका साथमा विभिन्न मुलुकको भ्रमण गरिरहेकी छिन्।
यसअघि शैक्षिक गतिविधि, सामाजिक काम एवम् अध्ययनलगायत विभिन्न सकारात्मक कार्यबाट चौतफी प्रशंसा बटुलेकी मालियाले यस प्रकारको नकारात्मक प्रसंगबाट चर्चामा आएको सम्भवतः यो पहिलो पटक हो।

Post a Comment