असार १९, काठमाडौं । पूर्व प्रेमिकाको भिडियो अश्लिल वेबसाइटमा अपलोड गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको हैदराबादस्थित साइबराबादमा इन्जिनियरिङ पढ्दै गरेका २७ वर्षीय बी रुपेशले आफ्नी प्रेमिकाले आफुलाई छाडेर अर्कैसँग विबाह गरेपछि आफूसँग प्रेममा भएका बेलाका निजी भिडियोहरु अश्लिल वेबसाइटमा अपलोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको खबर टाइम्स अफ इण्डियाले लेखेको छ ।
Post a Comment