भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
सर्पले टोकेर मृत्यु भएका युवक चिताबाट उठेपछि हल्लीखल्ली भयो । भारतको रायसेन गाउँका २३ वर्षीय भगवान सिंह सेन जंगलमा दाउरा काट्न जाँदा सर्पले टोकेको थियो । उनको मृत्यु जंगलमा नै भएको थियो ।
उनलाई चितामा जलाउने तयारी भइरहेको बेला उनि जुरुक्कै उठे । उनलाई तुरुन्त अस्पताल लगियो ।
थप भिडियोमा हेर्नुहोस्:
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment