भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन ५,एक्सएक्सएक्स: रिटर्न अफ ज्यान्डर केज'बाट हलिउडमा डेब्यू गर्न लागि रहेकी दिपिका पादुकोणको सो फिल्मको ट्रेलर रिलिज भएको छ। ट्रेलरमा दिपिकाको एक्सन अवतार रहेको देख्न सकिन्छ।

आगामी वर्डको जनवरी २० मा रिलिज हुने फिल्ममा दिपिकासँगै भिन डिजल, दोनी यन, टोनी झा, निना डोब्रे, स्यामुयल एल ज्याक्सन आदिको अभिनय रहेको छ। फिल्म सन् २००२ मा रिलिज भएको 'एक्ससएक्सएक्स'को तेस्रो सिक्वल हो।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top