लमजुङ केन्द्रबिन्दु भएर ४.३ को भुकम्प, सर्बसाधरणमा त्रासदी उत्पन्न A+ A- Print Email भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस लमजुङ डेली डटकम । लमजुङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको पराकम्पन गएको छ । भुकम्प दिउँसो २ बजेर ४४ मिनेट जाँदा गएको हो ।भुकम्प गएपछि लमजुङ सदरमुकाम लगायत जिल्लाभरीका सर्बसाधरणमा त्रासदी उत्पन्न भएको छ । सदरमुकामका स्थानियहरु घर छाडेर सडकमा आएका थिए । भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment