भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

असार २३, काठमाडौँ। एजेन्सी , मुस्लिम धर्मको पवित्र धार्मिक स्थल मक्काको हुबहु नक्कल आफ्नो मुलुकमा बनाउने चीनको निर्णय प्रति आपति जनाउदै सउदी अरबले चेतावनी जारी गरेको छ । चीनको उक्त निर्णयको देशभर बिरोध भएपछि सउदी अरबका राजा सलमान बिन अब्दुल अजीजले चीन माथि  आक्रमण गर्न सक्ने चेतावनी दिएका हुन्   ।  चीनले मक्काको हुबहु बनाउने प्रक्रिया नरोके सेप्टेम्बर- ११को हविगत भोग्नु पर्ने चेतावनी दिएका छन्  ।   सेप्टेम्बर- ११मा अमेरिकाको टुइन  टावरमा आतंककारी आक्रमण भएको थियो ।

सउदी अरबमा रहेको मक्कामा हरेक वर्ष ६० हजार तिर्थ  यात्री आउने गरेका छन  । चीनले निर्माण गर्न लागेको मक्काको नक्कललाई झन्डै ३.५ अर्ब लाग्ने बताईएको छ । चीनको ननचांग शहरमा निर्माण गर्न लागिएको  मक्काको नक्कल २०१६ को अन्त सम्म पुरा भइ सक्ने चीनका  पर्यटन मन्त्री  हू यान चाओ बताएका छन् ।  चीनको ननचांग शहरमा यस पनि विश्व विख्यात पेरिसको आइफिल टावर ,लन्डनको टावर  ब्रिज र अमेरिकाको स्टेच्यू अफ लिबर्टी बनिसकेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top