भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी, ३ साउन | पछिल्लो समय पर्यटक तान्न भीर पहरा र जंगलमा अनेक पूर्वाधार बनाइरहेको चीनको तारेभीरमा बनाइएको एउटा संरचना हेर्दा गरेमा जे पनि सम्भव हुने देखाएको छ ।    चीनले नेपालका पहाडी र हिमाली क्षेत्रमा पाइनेजस्तै विशाल तारेभीरमा विश्वको सबैभन्दा अग्लो शिशाको पारदर्शी घर (ग्लास एलिभेटर) बनाएको छ । ३२६ मिटर अग्लो यो घरस्वरुपको एलिभेटर अहिले विश्वचर्चित बनिरहेको छ । यसको फोटो अहिले सामाजिक सञ्जालमा संसारभर भाइरल भइरहेको छ ।   




भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top