भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, २६ असार । सरकारले नेपाली सेनाका उच्च अधिकृतको एकैपटक बढुवा र सरुवा गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका १० प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।

sena 1सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार आजको बैठकले नेपाली सेनाका १६ महासेनानी दर्जाका अधिकृतलाई विभिन्न एकाइमा सरुवा गर्ने निर्णय समेत गरेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top