भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो । तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन । जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन । बरु अभावमा खुसी रहन सकिन्छ तर रोगी शरीर भयो भने खुसी दुर्लभ हुन्छ ।

शास्त्रमा स्वास्थ्य धनको विषयमा निक्कै महत्वका साथ चर्चा गरिएको छ । स्वास्थ्यका लागि अनुशासित जीवनशैली अनिवार्य मानिएको छ । यहाँ यस्ता कुराको चर्चा गरिएको छ जुन काम गर्दा मानिस् छिटो बुढो हुन्छ । गरुड पुराणको आचारखण्डमा भनिएको छः अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च। दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:। अर्थात आहार विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग बनेर बुढेशकाल तर्फ धकेलिदिन्छ । यो शुत्र अनुसार यी ६ काम भुलेर पनि गर्नु हुँदैन ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top