भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन ७, काठामाडौ। आज (शुक्रबार) दिउँसो भूकम्पको धक्का महसूस भएको छ।

कीर्तिपुर आसपासलाई केन्द्रविन्दु बनाएर ३.७ म्याग्निच्यूटको भुकम्पको गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top