भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
अमेरिकामा जब नयाँ राष्ट्रपतीले सत्ता सम्हाल्छ तब प्रेसिडेन्सियल इनोगरेसनको परम्परा अनुसार रिटायर्ड हुने राष्ट्रपतिको क्यापिटलबाट एन्ड्रु एयरबसम्म पुर्याउने परम्परा मरिन वन हेलिकोप्टरले नै निभाउने गर्दछ ।
एयरफोर्सको रनवेबाट उत्रने बित्तिकै यदि एयपोर्टबाट गन्तव्यको दुरी दस किलोमिटरभन्दा बढि छ भने राष्ट्रपति सडकभन्दा मरिन वनमा सवार हुने गर्दछन् ।
सुरक्षा उपायका अनुसार मरिन वन सधैं एउटै जस्तो देखिने पाँच होलिकोप्टरको ग्रुपको रुपमा आकाशमा उड्छ । पाँच हेलिकोप्टरमध्ये कुनै एकमा अमेरिकी राष्ट्रपति हुन्छन् ।
पाँच हेलिकोप्टरको दलका कारण अमेरिकी राष्ट्रपती कुनमा सवार छन् त्यो थाहा पाउन मुश्किल हुन्छ । राष्ट्रपती चढेको हेलिकोप्टर कुन हो भन्ने बारे निश्चित अधिकारी र सिक्रेट सर्भिस एजेन्टलाई थाहा हुन्छ ।
यो हेलिकोप्टरको सुविधा र ताकत कोहीबाट लुक्न सकेको छैन । ओबामा जुन मरिन वानमा उड्छन्, त्यो वीएच–थ्रीको हेलिकोप्टर हो । यसको प्रयोग अमेरिकी नौसेनाले गर्दछ ।
मरिन वनमा पनि अमेरिकी राष्ट्रपतीको सानो कार्यालय छ । उनी हेलिकोप्टरमा उड्दा उड्दै दुईचारजनासँग मिटिङ पनि गर्न सक्छन् । यो हेलिकोप्टरमा करिब १४ मानिसहरु सफर गर्न सक्छन् ।
यसलाई समुन्द्रको राजा भनिन्छ । सन् १९५७ मा यसको प्रयोगको सुरुवात गरिएको थियो । यसलाई उडाउनुपूर्व मरिन एभियटर्सले एउटा अनिवार्य जाँच प्रक्रिया पार गर्नुपर्छ ।
जुन प्रकारले लामो दुरीको हवाई यात्राको लागि एयरफोर्स वान अमेरिकी राष्ट्रपतीका लागि उडिरहेको ह्वाइट हाउसको भूमिका निभाउँछ, त्यसरी नै अमेरिका र अरु बाँकी देशमा छोटो दुरीको लागि सुरक्षित सफरका लागि प्रयोग गरिन्छ मरिन वान ।
अमेरिकी राष्ट्रपती अमेरिका अथवा विदेशमा जब विशेष यात्रामा रहन्छन् तब उनी पुग्नुभन्दा पहिले नै सी–१७ अथवा सी–५ मालवाहक विमानमार्फत मरिन वान र क्याडिलेक कारलाई त्यहाँ पुर्याइन्छ ।
मरिन वानको विशेषताको बारेमा कुरा गर्ने हो भने मरिन वान फौजी ग्रेडको हेलिकोप्टर हो । यो शक्तिशाली हेलिकोप्टरको कभरलाई गोली र मिसाइलले केही गर्न सक्दैनन् । मरिन वान थर्मल गाइडेड मिसाइल काउन्टर वार फेयरबाट पनि सुसज्जित गराइएको छ । यसको काउन्टर राडार सिस्टम दुश्मनको राडारलाई जाम गर्नसक्छ ।

Post a Comment