भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
यस्तो हुनका मूल कारण आफ्नो ब्वायफ्रेन्डले आफु बाहेक अरु केटीसँग सम्बन्ध राखेको थाहा पाएपछि मैले पनि अरुसगँ किन सम्बन्ध नराख्ने भन्ने धारणा कलेजका केटीहरुमा विकशित हुँदै गएको भन्दै अध्ययनमा सेक्सको मामिलामा नयाँ पिँढी निकै खुल्ला बनिरहेको देखिएको छ ।
अध्ययनमा १३ देखि २० वर्ष सम्मका छात्राहरु सुमावेश गरिएको थियो । यो उमेर समूहका लगभग सबैजसो किशोरकिशोरीले एडल्ट फिल्म हेर्ने गरेको भेटिएको छ । उनीहरुले एक आपसमा यौन सम्बन्धका बेला विना संकोच गर्भनिरोधक औषधिको प्रयोग समेत गर्ने गरेको पाइएको छ । समाचार अनुसार भर्खरै कलेज जिवनमा प्रवेश गरेका किशोर किशोरीहरुले गोजीमै कण्डम बोकेर हिड्ने प्रवृत्ति समेत बढिरहेको भेटिएको छ ।लाइटनेपालबाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment