भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
एजेन्सी । अफ्रिकन देशहरुमध्येको सबैभन्दा विकशित र शिक्षित नागरिकहरु बस्ने देशका रुपमा हेरिन्छ दक्षिण अफ्रिकालाई । तर चेतनशिल र शिक्षित नागरिक बस्ने यही देशमा एचआइभी एड्सको संक्रमणका कारण दैनिक चार सय जनाको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ ।
गएको वर्ष मात्रै ५ लाख भन्दा धेरै मानिस एचआइभी संक्रमित भएको दक्षिण अफ्रिकामा यौन सम्बन्धका बेला कण्डमको प्रयोग गर्ने क्रम घढ्दै गएपछि एचआइभिका कारण मृत्यु हुनेको संख्या बढेको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार जहाँ हरेक हप्ता २७ सय युवा एचआइभी संक्रमित हुन्छन् । जसमध्ये ७४ प्रतिशत युवती रहेको तथ्यांक छ । अन्तराष्ट्रिय संचार संस्थाहरुका अनुसार एचआइभीका कारण दक्षिण अफ्रिकामा हरेक वर्ष एक लाख ४० हजारको मृत्यु हुने गरेको छ ।

Post a Comment