भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौं, साउन ३ – हिन्दु धर्ममा आस्था राख्नेहरुका लागी साउन महिना धार्मिक महिना हो । जुन महिना मासु र रक्सीबाट मात्रै टाढा नभई हत्या हिंसाबाट पनि टाढा नै रहनु पर्ने महिनाका रुपमा पनि अथ्र्याइन्छ ।
श्रावण महिनामा नाग पञ्चमी समेत पर्ने, शिवको अति नजिकको मानिने हुँदा सर्प मार्नुलाई पनि अत्यन्तै अपवित्र मानिन्छ । साउनमा दैनिक गरिबलाई आहार, अशक्तलाई सहयोग गर्दा मन र घरमा सुख शान्ति मिल्छ भन्ने विश्वास गरिन्छ ।
आफ्नो कमाईको एक अंश दान दिन कहिल्यै छुटाउनु हुँदैन
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment