भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
१. चर्चित नायकसँग सम्भोग गरेको सपनाः यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता खालका सपना देखिन्छन् ।
२. पति वा प्रेमीसँग सम्भोग गरेको सपनाः यदि सपनामा आफ्नो पति वा प्रेमीका सँग सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ रहने छन् । पहिलो सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, दोस्रो उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्न्, जुन उनले चाहिरहेकी छिन् । यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नु उचित हुने विज्ञहरुले बताएका छन् ।
३. महिलासँगै सम्भोग गरेको सपनाः यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ । यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो । यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
४. पूर्वप्रेमीसँग सम्भोग गरेको सपनाः यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो । यो सपनाको आधारमा तपाईले के बुझ्नु पर्छ भने तपाई तनले अहिलेको अहिलेको प्रेमीसँग हुनुहन्छ, तर तपाईको मन पूर्व प्रेमीसँगै रहेको हुने छ । जुन तपाईलाई महशुस नहुन पनि सक्छ ।
५. प्रेमीसँग बिछोड भएको सपनाः प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हुन्छ, आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment