भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
मानिसहरुले आफ्नो छाला र कपालको सुरक्षा र राम्रो बनाउनका लागी भनेर दिनहुँ नुहाउने प्रचलन छ ।
जुन बेठीक भएको चिकित्सकहरु बताउँछन् । जानकारहरु भन्छन् दिनहुँ कपाल नुहाउँदा त्यसको प्राकृतिक तेल नष्ट हुन पुग्छ ।
त्यसैले सातामा तीन पटक मात्र नुहाउनु उपयुक्त हुन्छ । सातामा ३ पटक नुहाउँदा कपालमा चिसो र सफा पानीको मात्र प्रयोग गर्नुपर्छ ।
तातोपानीले कपाल रूखो बनाउनुका साथै टुक्रिने सम्भावना हुने हुँदा नुहाउनका लागी चिसो पानी नै उपयुक्त हुन्छ ।
कपालमा एउटै कम्पनीको स्याम्फु र कनिडसनरको प्रयोग गर्दा कपाल सदाबहार राम्रो बन्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment