भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
रजनीकान्तको 'कबाली' रिलिजमा कम्पनीहरूद्वारा बिदाको घोषणा यस्तो घटना रजनीकान्तको फिल्म रिलिजमा मात्र सम्भव रहन्छ र हुन्छ पनि। शुक्रबार रजनीकान्त अभिनित 'कबाली' रिलिज हुँदैछ। यसै सन्दर्भमा चेन्नई र ब्याङगलोर अनेक कम्पनीले आफ्ना कर्मचारीहरूले सो फिल्मको पहिलो दिनको पहिलो शो हेर्न बिदा दिएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार फिल्म हेर्नका लागि कर्मचारीहरू सामुहिक बिरामी बिदामा जाने तथा फोन स्विच अफ गर्दै बिदा बस्ने समाचार बाहिरिएपछि कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई बिदा दिएको जनाएको छ। केही कम्पनीहरूले बिदासँगै कर्मचारीहरू नि:शुल्क टिकटसमेत उपलब्ध गराएका छन्।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment