भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, साउन ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे उप्किँदा मंगलबार केहीबेर उडान र अवतरण प्रभावित हुने अवस्था बनेको छ ।
करिब आधाघन्टा उडान र अवतरण रोकिएपनि सो समयमा उडान तथा अवतरणको तालिका नपरेकाले कुनैपनि अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’ गर्न नपरेको विमानस्थल कार्यालयले जनाएको छ ।
बंगलादेशको विमान केही समय आकाशमा ‘होल्ड’ भएको थियो ।
साँझ ६ बजेदेखि अन्तर्राष्ट्रिय विमानस्थल सहजरुपमा चालु भइरहेको कार्यालयले जनाएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top