भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, असार २५ – नेपाली प्रख्यात लोक गायिका ज्योती मगरले नेपाली युवाहरुले आफूलाई गर्लफ्रेन्ड बनाउन मरिहत्ते गर्ने गरेको खुलासा गरेकी छिन् ।
आफ्नो गीत तथा प्रस्तुती लाई निकै रुचाउने युवाहरुको जमातले आफूलाई गर्लफ्रेन्ड बनाउन मरिहत्ते गरेपनि विवाह भने गर्न सर्म मान्ने गरेको खुलासा ज्योतीले एक पत्रकारलाई अन्तर्वातामा बताएकी हुन् ।
युवाहरुको मुटुको धडकन बन्न सफल देश तथा विदेशमा रहेका नेपाली युवामाझ आफ्नो लोक प्रस्तुती बाट सफल हुनु लोक गायिका ज्योती मगर बेला बेलामा समाचारको हेडलाइन समेत बन्ने गरेकी छिन् ।
समय तथा माग अनुसार आफूलाई प्रस्तुत गर्न सक्ने क्षमता भएकी ज्योतीले बैशको अनुभव गरिसकेको बताउँदै आफू अब कोपिला नभई पूर्ण रुपमा फूल भइसकेको बताएकी छिन् ।
अन्तरवार्ताको क्रममा उनले अपोजिट सेक्स प्रति आफ्नो सकारात्मक विचार रहेको बताउँदै उनले आफ्नो अहिले विवाह गर्ने योजना नरहेको समेत बताईन्।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top