भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – आइतबार अपराह्न छलफल सकिएपछि आधा घन्टाका लागि संसद् बैठक स्थगित हुन्छ । त्यसपछि बस्ने बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि अविश्वास प्रस्तावमार्फत लागेको आरोपको खण्डन गर्दै आफ्ना भनाइ राख्नेछन् ।
ओलीले आफ्ना भनाइ राखिसकेपछि राजीनामा घोषणा नगरे अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । सभामुखले मतदानबाट आएको परिणामका बारेमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिखित रूपमा जानकारी गराउने छिन् ।khabardabali
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment