भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
संघीय गठबन्धनले महिना दिनदेखि गरिरहेको अनसनमा ऐक्यबद्दता जनाउन खुला मन्च पुगेका प्रचण्डले आफ्नै माइत फर्केर आए जस्तो अनुभव भएको प्रतिक्रिया दिए ।
गठबन्धनका संयोजक उपेन्द्र यादवसँग भलाकुसारी गर्दै मधेशी–जनजाति लगायतले उठाएको पहिचानको एजेन्डा आफ्नो समेत भएकोले नयाँ सरकार गठन लगत्तै सम्बोधन गर्ने आश्वासन दिए ।
यसलाई धेरैले आफ्नै नेतृत्वमा सरकार बनाउन मधेसको समर्थन लिने प्रचण्डको रणनीतिका रुपमा हेरेका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment