श्रावन ३,काठमान्डौ-के.पी शर्मा ओलीको सरकार ढाल्न माओबादीले भारतीय दुतावास बाट २५ देखि ३० करोड रुपैया लिएको रहस्य खुल्न थालेको छ। ओली नेत्रित्तोको सरकारमा मन्त्रि हुन नपाएका माओबादीका युवा नेताहरुले जसरी पनि ओली सरकार ढाल्न अधेक्ष प्रचण्डलाई दबाब दिन भारतीय दुतावास बाट २५ करोड लिएको बताइन्छ। त्यसो त् माओबादि भित्रै ओली सरकार ढाल्न नहुने भन्दै चर्को बहस पनि छ। नेता नारायण काजी श्रेष्ठले त् प्रचण्डको आलोचन समेत गरेका छन।
दुतावास श्रोतले रकम लिने नेताको नाम भने नचाहेको जनाइएको छ। अहिले दुतावासबाट पैसा बुझ्ने नेता माओबादिको स्थाई समितिमा छन। श्रोतका अनुसार ति समितिमा अधक्ष प्रचण्ड बस्ने छैनन। बरु ९ महिना पछि हुने सेर बहादुरको सरकारमा महत्तोपुर्ण मन्त्रालय ताक्ने दाउमा छन।
Post a Comment