भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
आइतबारको भाउमा सुन प्रतितोला २ सय रुपैयाँ घट्दै ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँ घटेको छ। हिजो आइतबार ८ सय ९० रुपैँयामा कारोबार भएको चाँदी आज घटेर ८ सय ८० कायम भएको छ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment