भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी । धेरै मानिस बिरालो पाल्नका सौखिन हुन्छन् । यस मामिलामा विदेशी नागरिक झनै सोखिन हुन्छन् । उनीरु बिरालोलाई सँगै सुताउँछन, सँगसँगै खान्छन् । मानौँ यी पाल्तु जनावर उनीहरुको जीवनको महत्वपूर्ण अंश हुन् । तर बेलायतमा बिरालोसँैगै सुत्ने महिलामा एउटा लाजमोर्दो र अप्रत्यासित घटना घटेको छ । मिचेल ब्यारो दुई ओटा बिराला क्रिकेट र दुनोटकी आमा हुन् । यी बिराला बिना एक सकेन्ड पनि छुट्टिन सक्दिनन व्यारो । उनको अधिकांश समय यी बिरालाको हेरचाह गर्दैमा बित्छ ।
केही सातादेखि पेट र योनी वरपरको भाग दुख्न थालेपछि नियमित चेकअपको क्रममा व्यारो एक गाइनोलोजिस्टकहाँ जान्छिन् । तर उनले कहिल्यै अनुमान नगरेको समाचार सुन्छिन् । बिरालाको रौको दुई इन्च लामो बलजस्तै कपाल उनको योनी भित्र पसेको छ । जसका कारण उनको तल्लो पेट दुखेको छ । चिकित्सकले उनलाई यही कथन सुनाए । उनी झसंग भईन ।
कसरी पस्यो बिरालोको रौ ?
कारण एउटै थियो सँगसँगै सुत्ने बिरालोको रौं उनको पार्टनरको लिंगमा टासिन्थ्यो । व्यारो र उनका पार्टनले राती सुत्दा कहिल्यै पनि पेन्टी लगाउदैनथे । यौन कार्यका समयमा उनको लिंगमार्फत योनीभित्र बिरालोको रौ जाने गर्थो । उनले गर्भनिरोधक उपकरण कपरटी प्रयोग गरेकी थिइन ।
प्राय रौं सोही तल्लो पेटभित्र राखिएको सोही उपकरणमा बल जस्तो आकारमा जम्मा हुन्थ्यो । आफ्नो अनौठो घटनालाई ब्यारोले अनलाईन महिला म्यागेजिन सोजेन मा इट ह्यापेन्ड टु मिः माई गाइनोलोजिस्ट फाउन्ड हेयर इन माई भेजिना शीर्षकमा लेखेकी छिन् । उनको लेखलाई इन्टरनेटमा धेरै पाठकले पढेका छन् । डेलिमेलबाट

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top