भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
काठमाडौं– शिक्षण अस्पतालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्ने क्रममा ८ जना डाक्टर पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई धरपकड गर्दै अमानवीय तरिकाले पक्राउ गरेको बताइएको छ ।
सोलिडारिटी फर जीकेसी अलाइन्सले गरेको उक्त कार्यक्रममा लाठीचार्ज हुँदा केही घाइते समेत भएका छन् ।
शान्तिपूर्ण रुपमा धर्ना गरिरहेको अवस्थामा बुट र लाठी चार्ज भएको हो । शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर बद्री अर्यालसहितका ९ जना पक्राउ परेका बताइएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment