भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
एजेन्सी । शारीरिक शक्ति बढाउनका लागी मानिसहरुले बदाम सेवनका लागी सल्लाह दिने गर्छन् । तर तागतका लागी मात्रै नभई बदाम पेटको पाचन प्रणलीका लागी पनि उत्तिकै सनादार बस्तु हो । बदाममा पाइने फाइबर तत्वले मानिसको पाचन प्रक्रियालाई मजबुत बनाउने गर्छ । बदाममा प्राकृतिक रुपमा नै शक्ति प्रदाग गर्ने तत्वका कारण पसिन बढी प्रशिद्ध छ । जसको सेवनबाट शरीरलाई आवश्यक पर्ने ब्याक्टेरीयाको मात्रा बढाउन मद्धत गर्छ ।

जुन ब्याक्टेरीयाका कारण बेलाबेलामा हुने मौसमी बिरामी हुनबाट यसले बचाउन मद्धत गर्छ । बदाममा एउटा पोलीफिनाल नामक तत्व पाइन्छ जस्ले एन्टी माइक्रोबायल एजेन्टका रुपमा भूमिका निर्वाह गर्दै शरीरलाई स्वस्थ रहन मद्धत गर्छ । बदाममा पाइने प्रोटिन दुधमा पाइने प्रोटिन जस्तै हुन्छ भने चिल्लो घ्यूमा पाइने चिल्लो जस्तै हुन्छ ।
त्यसैले बदामको सेवन गर्नाले शरीरलाई आवश्यक दुध र घ्युको पर्याप्त मात्रामा पूर्ति हुने एक अध्ययनले देखाएको छ । जस्ले रगतमा भएको अत्यधिक ट्राइग्लासेराइडको मात्रालाई नियमित बदामको सेवन गर्नाले १०।२ प्रतिशत सम्म ट्राइग्लासेराइड घटाउन सहयोग गर्दछ । दुब्लो र कमजोर व्यक्तिले नियमित ५० देखि १०० ग्राम बदम खाना खाएको केहि समय पछी सेवन गर्नाले मोटाउन र स्वस्थ बन्नका लागी यसले सुनमा सुगन्धकै का गर्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment