भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
श्रेयाले अघिल्लो वर्ष सानै देखिको साथी शिलादित्य मुखर्जीसंग विवाह गरेकी थिइन। शिलादित्य पेशाले बिजनेसम्यान हुन। केही समय अघि एक कार्यक्रममा पुगेकी श्रेया बेबी बम्पको साथ देखिएकी थिइन।
क्रिकेटर हरभजन सिंहको घरमा पनि यहि वर्ष सन्तान जन्मिनेवाला छन्। सन् २०१५ मा हरभजनले गीता बसरासंग विवाह गरेका थिए।
करिना कपूर -सेफ अली खान
विवाहको मिति: सन् २०१२
श्वेता तिवारी – अभिनव कोहली
विवाहको मिति: सन् २०१३
मीरा राजपूत – शाहिद कपूर
विवाहको मिति: सन् २०१५ जुलाई
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment