भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले दक्ष र अर्धदक्ष नेपाली युवाले कुवेतमा रोजगारी पाउने सक्ने बताएनु भएको छ । 

‘ कुवेतमा नेपाली नागरिकका लागि रोजगारीको खोजी’ विषायक अन्र्तक्रियापछि उहाँले यस्तो बताउनुभएको हो । अन्र्तक्रियामा कुवेतका उच्च तहका रोजगारदाता कम्पनीका प्रतिनिधिको सहभागीता रहेको थियो । नेपालमा दक्ष र अर्धदक्ष जनशक्ति पनि उपलब्ध रहेकाले रोजगारदाता कम्पनीका प्रतिनिधीलाई ती जनशक्तिलाई रोजगार प्रबद्र्धन गर्न आग्रह गरेको उहाँले ताउनुभयो । q

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top