भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २, काडमाडौं । विश्व सम्पदासूचीको खतराको सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ ।

जुलाई १० देखिटर्कीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिएको छ ।-नेपाल समाचारपत्र दैनिक

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top