भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
चमत्कारी बच्चा, जो रिसाउँदा शरीर चुम्बक बन्दछ
जहाँ हुन्छ बेहुलाको खरीद बिक्री
अर्बपतिको अफर: छोरी बिहे गर्नेलाई १८ अर्ब दाइजो
२ मिनेटमै ढाइ किलो रातो खुर्सानी खाए यी व्यक्तिले
अब टर्कीका चरा उडेर सिरिया जान नपाउने
अनौठो परम्परा, जहाँ बाबुछोरीको बिहे गराइन्छ
दुनियामा कतिपय यस्ता परम्परा हुन्छन् जसका बारेमा सुन्दैमा निकै अप्ठेरो महसुस हुन्छ र लज्जाबोध पनि हुन्छ । सायद आफ्नै बुवासँग कुनै पनि महिलाको बिहे हुने भन्ने कुरा सोँच्न पनि नसकिने कुरा हो । तर बंगलादेशको एक जनजाति समुदायमा भने पुरुषहरुले आफ्नै छोरीसँग बिहे गर्दछन् ।
बंगलादेशको मन्डी जनजाती समुदायमा यो परम्परा प्रचलित रहेको छ । यहाँका युवतीहरु बच्चैदेखि आफ्ना बाबुसँगै बिहे गरेको सपना देख्छन् । किनकी अलिक उमेर बढेपछि उनीहरुको आफ्नै बाबुसँग बिहे गराइन्छ ।
आफुलाई जन्म दिने बुवाको मृत्यु भएर आमाले अर्कै पुरुषसँग बिहे गरेमा पनि छोरीहरुले आफ्नो सौतेलो बुवासँग बिहे गर्दछन् । प्राय आफ्नो लोग्नेको उमेरमै मृत्यु भएको खण्डमा महिलाहरुले आफ्नै परिवारको अर्को पुरुषसँग बिहे गर्ने परम्परा यो जातिमा छ ।
भारत र बंगलादेशमा मन्डी जातिका झण्डै २० लाख जनसंख्या छ । यो जनजातिका मानिसहरुलाई गारो भनेर पनि चिनिन्छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment