भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौँ । सदाबहार नायक भुवन केसीले आफ्नो परिचय नायकबाट सुरु गरेर, निर्माता हुँदै निर्देशकसम्म फैलाएका छन् । पछिल्लो समय चलचित्र ड्रिम्स निर्देशन गरेर चर्चामा आएका निर्देशक भुवन केसीले आफ्नी पूर्व पत्नीलाई अमेरीकाबाट शुभकामना दिएका छन् ।
सुस्मिताको चलचित्र म त तिम्रै हुँलाई राम्रोसँग प्रर्दशन गर्न समेत उनले सुझाव दिएका छन् । उ अनमेलकी आमा हो भन्दै उनले भने मेरो भन्दा पनि राम्रो चलचित्र बनोस भन्ने शुभकामना दिएका छन् । थप हेर्नुहोस् भिडियोमा
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment