भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
बलिउडकी एक हिरोइनले आफ्नो आगामी फिल्ममा नेपाली बोल्नुपर्ने भएपछि नेपाली भाषा सिकेकी छन्।
हालै 'मर्डर ३'मा अभिनय गरेकी सारा लोरेनले 'इश्क क्लिक'का लागि नेपाली सिकेकी हुन्। फिल्ममा उनले दार्जिलिङ्का स्थानियसँग नेपाली बोल्नुपर्ने दृश्यहरू थिए। फिल्मको अधिकांश सुटिङ् नेपाली भाषीहरूको बाहुल्य रहेको दार्जिलिङ्मा गरिएको छ।
फिल्ममा उनी अधियन सुमनको जोडी बनेर देखापर्दैछिन्। 'सान्ताबान्ता डटकम'मा प्रकाशित समाचार अनुसार सारालाई नेपाली भाषा सिक्न गार्हो भएन। फिल्म २२ जुलाईमा रिलिज हुँदैछ।- सेतोपाटी
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment