भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

नेपाली काँग्रेसका नेताहरुले दिएको सार्वजनिक अभिव्यक्तिलाई विश्वास गर्ने हो भने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको अबको एक साता भित्र नेपालको प्रधानमन्त्री बन्नेछन् । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)बीचको पछिल्लो गठबन्धनले व्यवस्थापिका संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ सरकार गठनको प्रक्रियाले मूर्त रुप लिनेछ ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, संविधानको कार्यान्वयन गर्ने र भूकम्प पीडितलाई प्रभावकारी रुपमा राहत उपलब्ध गराउने तथा संविधान लेखन प्रक्रियादेखि नै असन्तुस्टि जनाउँदै आएका मधेसी, आदिवासी, जनजाती तथा थारु समुदायलाई वार्तामा ल्याएर उनीहरुको माग सम्बोधन गर्ने लक्ष्यसहित नयाँ सरकार गठनको मार्ग प्रशस्त भएको हो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top