भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

करिना कपुर अर्की बलिउड अभिनेत्री दिपिका पादुकोणसँग दु:खी भएको खबर सार्वजनिक भएको छ। करिना दिपिकाले हाले दिएको एक भनाइलाई लिएर दुखित बनेकी हुन्।
खबरका अनुसार करिना दिपिकाले 'आफूले न बिबाह गरेको न गर्भवती भएको' भनेर दिएको भनाइका कारण दुखित भएकी हुन्।
एक भारतिय संचारमाध्यमको दाबी अनुसार दिपिकाले दिएको गर्भवती सम्बन्धित भनाइ उनीप्रति लक्षित भएको करिनाको ठहर छ।
समाचारका अनुसार दिपिकाले बिबाह र इन्गेजमेन्टका बारेमा आफ्नो कुरा राख्नु स्वभाविक देखिएको तर कसैले दिपिका गर्भवती भएको भनेर नभनेको अवस्थामा सो कुरा आफ्नो भनाइमा जोड्नु करिनालाई संकेत गरेको बुझाइ करिनाले राखेको बताइन्छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top