भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

सोमबार बिहान कात्यानीचोकमा भेट हुनासाथ चित्रबहादर खत्रीले बरर आँसु झारे । उनी निःशब्द थिए । मन त थियो, डाँको छोडर रोउँ । तर, कसले सुनिदिने यी १९ वर्षे किशोरको पीडा ? नौ लाख रुपैयाँमा किनेको ट्याक्सी एकविहानै आफ्नै आँखा अगाडि जल्यो । तर, खत्रीले केही गर्न सकेनन् । तीन वर्षअघि एसएलसी सकेर गाउँबाट काठमाडौं आएका खत्रीले आफैंले ट्याक्सी किनेर चलाउन थालेको साउन २ गते एक महिना भएको थियो । उनले ९ लाखमा किनेको ट्याक्सी एक महिना ९ दिनमात्रै चलाउन पाए । हेर्नुस्, चित्रबहादुरको पिडादायी कथा..

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top