भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
प्रसंग हो बंगलादेशको । बंगलादेशको तंगैल जिल्लाको एड लाइट एरियाका कोठीमा देखिने माया प्रेम हराएको यो स्थानका महिलाहरुले पेट पाल्नकै लागी शरीर बेच्नुको बिकल्प छैन ।
जहाँ वेश्यालयमा नगई उनीहरुले न आफ्नो पेट पाल्न सक्छन्, न परिवार पाल्न नै ।
पेटको आगो निभाउनका लागी पनि उनीहरुले ग्राहकसँग नचाहेर पनि सुत्न पर्छ । जहाँ वेश्यालय भित्र नै उनीहरुले बच्चा जन्माएका दृश्यहरु आँफैमा कारुणिक छन् । जुन बच्चाका बाबु को हुन् भन्ने ति आमाहरुलाई नै थाहा छैन । थाह छ त केवल एउटा ग्राहक । आयो । सुत्यो । गयो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment