भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौं । झापा घर भएका पूर्व प्रहरीकी पत्नी समेत रहेकी गायिका रेश्मा सुनुवारले दोस्रो विवाह गरेकी छिन् ।
रेश्माले जर्मनीमा बस्दै आएका लब्सङ तेन्दरसँग बिहीबार धुमधामसँग बिहे गरेकी हुन् ।
‘मै ठूली भइछु रे’ बोलको गीत गाएर चर्चामा आएकी रेश्माका अरु गीत खासै चल्न सकेनन् । एक छोराकी आमा समेत रहेकी रेश्मा बेलाबेला उनका क्रियाकलापले चर्चामा आउने गर्थिन् । उनका छोराले राजधानीमा उच्च शिक्षामा अध्ययनरत छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment