भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
भर्खरै मात्र ऋतिक रोशनबाट एक च्यानलले उनको ६ वटा फिल्मको राईट्स ५५० करोड भारुमा किनेको थियो । यस समाचारले निकै हुलदंग मच्चायो । त्यस्तै, अहिले चर्चामा आउँदैछ की सलमान खानको फिल्मको राईट्स १००० करोड भारुमा किनिएको छ । सलमानको यसै डील बाट साबीत भयो की उनि बलउडका किङ्ग हुन् ।
समाचारमा आएनुसार सलमान खानले भर्खरै मात्र एक च्यानल सँग १००० करोड भारु को डीलमा साईन् गरेका छन् । साईन् गरीएको डीलमा सलमान खानको अब आउने १० वटा फिल्महरुको स्याटलाईट राईट्स किनीएको हो । साथै सलमानले उक्त च्यानलमा सामेल भई अपिरीयन्स पनि दिनेभएका छन् । डीएनए अखबारमा छापिएको समाचारकानुसार अहिले सालमानले अहिलेको समयमा हजारौं करोडको डील गरीरहेका छन् ।
त्यस्तै अजय देवगनले आफ्नो १० वटा फिल्महरुको लागी ४०० करोड भारुमा डील गरेका थिए । र यो भन्दा अघि सलमान खानले यसै च्यानल सँग ५०० करोडमा डील गरेका थिए । तर, पछिल्लो समयमा सलमानको फिल्महरु प्रेम रतन धन पायो,भजरंगी भाईजान जस्ता ब्लकबस्टर फिल्महरु आउन थालेपछि त्यस च्यानलले अन्य सलमानको फिल्महरु पनि आफ्नै नाम बनाउन चाहन्छ । जुनकी अहिले उक्त च्यानलमा सलमानले आफ्नो अपिरीयन्स पनि दिने भएपछि तीन गुना मोटो रकम दिनेमा सलमान सँग डील गरेका हुन् । त्यसोत,सलमानले पनि पहिल्यै चलीरहेको च्यानलको कन्ट्र्याक सँग पुनः कुराकानी गर्दै १००० करोड भारुको डील गर्दै साइन् गरेका हुन् ।

Post a Comment