भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

कोहि रहरले कोहि मोजमस्ती गर्न कोहि यो दुनियामा फेसेनेवल बनेर बाच्न देहव्यापार गरेको पाइएकोछ तर आज हामी एउटा यस्तो सत्य कथा प्रस्तुत गर्दैछौ जस्ले सबैलाइ एक सोच्न बिबस गराउने छ। भुकम्पमा आफ्नो सबै परिवार गुमाएकी एक युबतिको संघर्ष हो यो ।
परिवारका सबै गुमेपछि बाचेकी आफ्नी दिदीलाई बचाउन उ यो पेशा गर्दैछे । यहि सेरोफेरोमा यो मुवि कलगर्लको कथा बुनिएको छ। एन एच मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखनर निर्देशन ,अर्जुन थापा अबिरलको छायांकन र सम्पादन अनि बासु खरेल, डेजि श्रेष्ठ, बिजय मिझार, र ज्ञयानिता रिजालको अभिनय रहेको छ ।
सर्ट मुविले बिकृती ल्यायो भन्ने यो परिप्रेक्षमा एन एच एस मिडियाले निरन्तर शन्देश प्रवाह गर्ने सर्ट मुवि निर्माण र प्रसारण गरि रहेको छ । यो एउटा सराहनीय कदम हो। एन एच एस मिडियाको युटुव च्यानल मार्फत सर्ट मुवि कलगर्ललाई रिलिज गरिएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top