भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


केराका त अनेकौँ फाइदा छन् तर हामीले खाएर फाल्ने केराको बोक्राको यति धेरै फाईदा छन् ।

१ प्राकृतिक सेतो दाँत पाउनको लागि एक हप्ता दैनिक केराको बोक्राले दाँत सफा गर्ने गर्नुस् ।

२ केराको बोक्राले खटिरा, डन्डीफोरहरु हटाउंछ र पछि फेरी आउनबाट पनि रोक्छ र खटिरा, डन्डीफोर भएको ठाउँमा केराको बोक्रालाई दल्ने र रात भर छोड्ने, यसो गर्दा खटिरा, डन्डीफोरहरु कम हुन्छ। साथै केराको बोक्रा र मह मिलाएर अनुहारमा दल्दा अनुहारमा भएको दागहरु कम हुन्छ ।

३ केराको बोक्रा खाना पकाउदा पनि प्रयोग गर्न सकिन्छ।

४ केराको बोक्रा अनुहारको लागि एक दमै लाभदायी हुन्छ्र केराको बोक्रामा एंटी ओक्सिडेन्ट हुन्छ जसले अनुहारमा चाउरी पर्न दिदैन र छालालाई पनि तन्दरुस्त राख्छ।

५ कुनै घाउ भएको छ भने, केराको बोक्रालाई तेल सरह १५ मिनेट जति मालिश गर्दा दुखाइ कम हुन्छ ।

६ चिलाएको ठाउँमा केराको बोक्रा दल्दा चिलाएको कम गर्छ। किराको टोकाईले चिलाउने र दुख्ने हुन्छ, त्यो टोकेको ठाउँमा केराको बोक्राले मालिस गर्दा दुखाइ र चिलाई कम हुन्छ।

७ केराको बोक्राले मोतिबिन्दु हुनबाट बचाउछ। यो आखाँमा लगाउँदा यसले आखाँलाई अल्ट्राभाइलेट किरणहरुबाट बचाउछ।

८ घरमा जुत्ता, चाँदीको गहना र छालाका समानहरु सफा गर्न सकिन्छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top